शनिबारको दिन कस्तो छ तपाईको ?

२०८३ कात्तिक १४ गते शनिबारको राशिफल मेषमेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ । वृषवृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला । मिथुनमिथुन राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कृषि उपजबाट राम्रा् हुनेछ । मिष्ठान्न भोजन हुनेछ । समस्याहरु टरेर जानेछन् । कर्कटकर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुने छ । शरीरमा आलस्य पैदा हुने छ । कामहरु रोकिनेछ । अनावश्यक काममा धन खर्च हुने छ । सिंहसिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् । कन्याकन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ । कृषिकार्यको लागि आजको दिन राम्रो रहेको छ । तुलातुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छैन । भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । मानसम्मानमा चोट पर्नेछ । काममा समस्याहरु आइपर्नेछन् । वृश्चिकवृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । मनमा चिन्ता बढ्ने छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्दछ । यात्रा र केही काम गर्दा विचार पुर्याउनु होला । धनुधनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् । मकरमकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । कुम्भकुम्भ राशिका लागि आज पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । बन्न लागेको काम रोकिनेछन् । शरिरमा आलस्यता पैदा हुनेछ । मीनआजको दिन आमाको स्वास्थयमा समस्या आइपर्नेछ । तपाईको चरित्रमा औंला उठाउने छन् । यात्रामा समस्या आइपर्नेछन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

प्रयोजनविपरीत ऋण प्रयोग गरे फौजदारी मुद्दा, बैंकिङ क्षेत्र त्रासमा
ऋणको साँवा, ब्याज र किस्ता नियमित भए पनि सुरुको प्रयोजनभन्दा अन्यत्र उपयोग भएको अवस्थामा बैंकिङ कसुर आकर्षित हुने र फौजदारी मुद्दा चलाउन सकिने सर्वोच्चको फैसला। ...

एनपीएलमा गीत–संगीत रौनक
काठमाडौँ । पछिल्लो समय दक्षिण एसियामा सवार्धिक लोकप्रिय बनेको क्रिकेटको क्रेज नेपालमा पनि बढ्दो छ । आईसीसीको प्रतियोगीतासँगै फ्रेन्चाइजले थप व्यवसायिकता बनाएको क्रिकेट मनोरञ्जनसँगै सामाजिक प्रतिष्ठिान र आर्थिक रूपमा समेत... ...
गाउँमै डेरी उद्योग सञ्चालन भएपछि किसानलाई राहत
सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), कात्तिक १५ गते । धनकुटाको पाख्रीबास नगरपालिका–७ स्थित राम्चेडाँडामा डेरी उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई दूध बिक्री गर्न बजारसम्म धाउनुपर्... ...

बार्सिलोना फेरि जितको बाटोमा
काठमाडौं । राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ । एटलेटिकोले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका ...


