नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले प्रतिशोधात्मक ढङ्गले अघि बढ्दै पार्टी अध्यक्ष र निवर्तमान गृहमन्त्रीलाई तथ्य तथा प्रमाणबिना पक्राउ गरेको आरोप लगाएका छन्। उनीहरूलाई १३–१३ दिनसम्म हिरासतमा राखिए पनि अभियोजन गर्न नसकिएको भन्दै उनले सरकारसँग आरोप पुष्टि गर्ने पर्याप्त आधार नरहेको दाबी गरे। सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले ...
शंकर पोखरेल भन्छन्– ओली र लेखकलाई जुन आरोपमा पक्राउ गरियो, त्यही प्रश्न बालेन र सुधनमाथि उठेको छ

Read Complete Original Article
Published originally on नेपालखबर






