नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियुदीसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाल र यूएईबीचको द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको जनाइएको छ। वैदेशिक व्यापारमन्त्री थानीसँग भेटपछिको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै ढकालल...
व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रह

Read Complete Original Article
Published originally on नेपालखबर






