काठमाडौं । भारतका युवा ब्याटर वैभव सूर्यवंशीले एकदिवसीय क्रिकेट (लिस्ट ‘ए’) मा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । कतारमा जारी एसीसी एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा उनले उक्त कीर्तिमान कायम गरेका हुन् । सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै कम बलमै शतक पूरा गरेका हुन् । […]
वैभव सूर्यवंशीको कीर्तिमान, लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो शतक

Read Complete Original Article
Published originally on लोकपथ






