दोहा । भारतले राइजिङ स्टार्स एसिया कपमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ। मंगलबार दोहामा भएको खेलमा भारतले यूएईले दिएको २५० रनको लक्ष्य मात्र १४.२ ओभरमा पूरा गर्दै शानदार जित निकालेको हो। भारतको जितका मुख्य नायक युवा ब्याटर वैभव सूर्यवंशी बने। उनले विस्फोटक ब्याटिङ गर्दै एकै खेलमा व्यक्तिगत तथा टोलीका नाममा नौ ऐतिहासिक कीर्तिमान कायम गरे…
वैभव सूर्यवंशीको एकै खेलमा नौं ऐतिहासिक कीर्तिमान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





