स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि, औषधि उत्पादनको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उत्पादन प्रणाली विकास गर्ने विषयमा छलफल भएको छ। छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर अभिवृद्धि, औषधि निर्यातको सम्भावना...
वैद्यखानाको आधुनिकीकरणका लागि दुई मन्त्रीबिच छलफल

Read Complete Original Article
Published originally on नेपालखबर






