काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज सोमबार अन्तिम दिन हो। कम्पनीले कात्तिक ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्ने भएको छ। कम्पनीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २…
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






