काठमाडौं । नेपालको उद्योग तथा व्यापार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वीरगन्जका प्रतिष्ठित उद्योगी एवं समाजसेवी वृजलाल केडियाको जीवनीमा आधारित पुस्तक ‘वृजलाल केडिया: साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडिया, पुष्पतारा केडिया सेवा फाउन्डेसनका अध्यक्ष मनोज केडिया, एमसी ग्रुपका अध्यक्ष चिरञ्जीवी लाल अग्रवाल, नेपाली कांग्रेसका सभापति […]
वृजलाल केडियाको जीवनी पुस्तक ‘साधारण व्यापारीदेखि नगरसेठसम्म’ लोकार्पण

Read Complete Original Article
Published originally on मकालु खबर





