काठमाडौँ । वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुने भएको छ। पुल निर्माण भएपछि बिरामीलाई एक भवनबाट अर्को भवनमा लैजान सडक पार गर्नुपर्ने बाध्यता हट्नेछ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरेकी छन्। पुल निर्माणका लागि रु चार करोड ७१ लाख ३४ हजार ७२७ खर्च हुने र आगामी कात्तिक ३० गतेसम्म निर्माण...
वीर अस्पतालका नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

Read Complete Original Article
Published originally on हेल्थवाणी



.jpg)


