Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

वीर अस्पतालका नयाँ र पुराना भवन जोडिँदै, लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीर अस्पतालका नयाँ र पुराना भवन जोडिँदै, लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने
Photo / Coverage: आइसिटी फ्रेम

१० मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माण कार्यको शिलान्यास गरेकी छन्। उक्त पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्नेछ। निर्माण कार्य आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य […] The post वीर अस्पतालका नयाँ र पुराना भवन जोडिँदै, लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण हुने appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति
TechnologyJust now

एनभिडियाले रोक्यो दक्षिणपूर्वी एसियाका चार देशमा सर्भर आपूर्ति

एनभिडियाले आफ्ना चिप जडित सर्भर मलेसिया, सिंगापुर, थाइल्यान्ड र इन्डोनेसियामा नपठाउन उत्पादन साझेदारहरूलाई निर्देशन दिएको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ। अमेरिकाले गत साता लागू गरेको नयाँ प्रतिबन्धपछि एनभिडियाले यस्तो कदम चालेको हो। नयाँ नियमअनुसार दक्षिणपूर्वी एसियाका केही देशमा अत्याधुनिक चिप पठाउन निर्यात अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। चिनियाँ कम्पनीहरूले अत्याधुनिक कृत्रिम बुद्धिमतासम्बन्धी चिप प्राप्त गर्न प्रयोग गरिरहेको ठानिएका आपूर्ति मार्ग बन्द ...

टेक्नोलोजी खबर
यामाहा नेपालद्वारा ‘चङ्गा चेट जितको नयाँ अपग्रेड’, दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित
TechnologyJust now

यामाहा नेपालद्वारा ‘चङ्गा चेट जितको नयाँ अपग्रेड’, दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग जोडिएको स्वामित्वको खुसीलाई चाडपर्वको उत्सवसँग जोडेको हो। अभियानको ग्रान्ड प्राइज विजेता बुटवलकी सरस्वती खनाल रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्राइभेट लिमिटेड बाट यामाहा रेजेडआर १२५–एफआई स्ट्रिट र्यालि हाइब्रिड खरिद ...

टेक्नोलोजी खबर
ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने
TechnologyJust now

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

१० मंसिर, काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ । […] The post ग्लोबल आइएमई ...

आइसिटी फ्रेम
विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
TechnologyJust now

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो। राष्ट्रिय ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement