Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीरेन्द्रनगरमा २७ वर्षीया महिला मृत भेटिइन्
Photo / Coverage: अनलाइन खबर

३० कात्तिक, सुर्खेत । सुर्खेतमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुर बस्ने २७ वर्षीया सरस्वती गिरी (वली) आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
क्रिमिया पुलमा युक्रेनका १,३३६ ड्रोन प्रहार
OthersJust now

क्रिमिया पुलमा युक्रेनका १,३३६ ड्रोन प्रहार

३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका… ...

अनलाइन खबर
डा. सन्दुक रुइतको टोलीको नेतृत्वमा मिक्लाजुङमा मोतियाबिन्दु शल्यक्रिया हुँदै
OthersJust now

डा. सन्दुक रुइतको टोलीको नेतृत्वमा मिक्लाजुङमा मोतियाबिन्दु शल्यक्रिया हुँदै

मोरङ । आँखाको ज्योति कमजोर हुँदै गएपछि उपचारका लागि सहर धाउनुपर्ने बाध्यता अब मिक्लाजुङका नागरिकलाई केही हदसम्म हट्ने भएको छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट आँखाको परीक्षणदेखि मोतियाबिन्दुको शल्यक्रियासम्मको सेवा उपलब्ध गराउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकामा बृहत् आँखा शिविर सञ्चालन गरिएको हो। वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतको नेतृत्वमा संचालन भैरहेको शिविरमा मोतियाबिन्दुको शल्यक्रियासहित विभिन्न आँखासम्बन्धी रोगको… ...

अनलाइन खबर
सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
OthersJust now

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

३० कात्तिक, सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ । सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए । उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी… ...

अनलाइन खबर
किशोरकिशोरीको सहमतिपूर्ण यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव
OthersJust now

किशोरकिशोरीको सहमतिपूर्ण यौन सम्बन्धलाई जबरजस्ती करणी नमान्ने प्रस्ताव

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार आवश्यक रहेको औंल्याइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता दिदृक्षा सिंहले प्रस्तावित ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play