वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको कार्यशैलीलाई लिएर विवाद चुलिएको छ। लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नहुने र महानगरपालिकाको प्रशासनिक तथा आर्थिक कारोबारसम्बन्धी काम आफ्नै निवासबाट सञ्चालन गर्ने गरेको आरोप उनीमाथि लागेको छ। बोहराको निवासमै बसेर लेखापालद्वय रामकुमार कुशवाहा र रूपनारायण पटेल तथा योजना अधिकृत अवधेश…
वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत बोहरा विवादमा, कार्यालय छाडेर निवासबाटै प्रशासन सञ्चालन गरेको आरोप

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





