काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार चार खेल जितेर अपराजित रहेको लुम्बिनी लायन्सको यात्रामा शनिबार पूर्णविराम लागेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा...
काठमाडौँसँग ३६ रनले रोकियो लुम्बिनी, मैदानमा वार्नरको अर्धशतकसँगै देउसी-भैलोको रौनक

Read Complete Original Article
Published originally on रातोपाटी






