Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विहीबार कुन राशिको भाग्य कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
विहीबार कुन राशिको भाग्य कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक १९ गते विहीबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । समयमा काम सकाउन मुस्किल पर्नेछ । शरिरमा आलस्यता उत्पन्न हुनेछ । तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । मिथुन मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढनेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरि मनग्य आम्दानि गर्न सकिनेछ । कर्कटकर्कट राशिका लागि आज समय राम्रो छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा आउने छ । मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सिंह सिंह राशि भएकाहरुका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । पढाई लेखाईमा प्रगति हुने छ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । स्वास्थ्यमा सुधार आउने छ । कन्याकन्या राशि भएकाहरूका लागि आज समय खराब छ । सहकर्मीबाट असहयोग हुनेछ । काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्नेछ । अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । वृश्चिकवृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । पैसा माग्नेदेखि सजक रहनुहोला । तपाईलाई आश्वासन मात्र बाँढन्छन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घ धनु धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँनेछन् । शत्रुहरु सलबलाउँनेछन् । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । मकर मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो यात्रा हुनेछ । कुम्भकुम्भ राशिका लागि पनि आज दिन राम्रो रहेको छ । कामबाट राम्रो आम्दानी हुनेछ । नयाँ कामको सुरुवात हुने छ । पद प्राप्तिको योग रहेको छ । मीनमीन राशि भएकाहरूका लागि आज शुभ छ । पढाई लेखार्ईमा सफलता हात लाग्ने छ । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । धन प्राप्त हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।  हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्डसहित केही मु... ...

नेपालखबर
हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित
Latest NewsJust now

हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी, लाइपझिग ३-२ ले पराजित

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले आरबी लाइपझिगलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलको ३७औँ मिनेटमा लाइपझिगका क्यास्टेलो लुकेबाले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न... ...

रातोपाटी
एसियामा श्रमशील जनसंख्या उच्च बिन्दुमा पुगेर घट्दै जाने
Latest NewsJust now

एसियामा श्रमशील जनसंख्या उच्च बिन्दुमा पुगेर घट्दै जाने

काठमाडौं । दक्षिण एसियामा काम गर्ने उमेरको जनसंख्या आगामी दिनमा घट्दै जाने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार उक्त जनसंख्या आगामी आठ वर्षभित्र उच्च बिन्दुमा पुगेर घट्न थाल्नेछ । तर, नेपालमा भने त्यस्तो अवस्था आउने छैन । विश्व बैंकले सार्वजनिक गरेको ‘डेमोग्राफिक चेन्ज इन साउथ एसियाः फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनअनुसार दक्षिण एसियामा हाल ...

हिमालय टाइम्स
स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो
Latest NewsJust now

स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता जोगाउँदै आर्सनलले महत्त्वपूर्ण अवे जित हात... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play