Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

Share:WhatsAppFacebookX (Twitter)Telegram
विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत
Photo / Coverage: लोकपथ

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनामा बिरामी परेका करिब ६०० जना विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीहरूले बताएका छन् । मणिपुरको चन्देल जिल्लास्थित चकपिकारोङ क्षेत्रमा उक्त घटना भएको हो । यो क्षेत्र राज्यको राजधानी इम्फालबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्दछ । स्थानीय सरकारी अधिकारीका […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्दीप र कुशलको घातक बलिङ, यूएई १२१ रनमै अलआउट
Latest NewsJust now

सन्दीप र कुशलको घातक बलिङ, यूएई १२१ रनमै अलआउट

काठमाडौं । एसीसी राइजिङ स्टार्स कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १२१ रनमै समेटेको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको धारिलो प्रदर्शनसामु टिक्न सकेन । नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दा मात्र ११ रन खर्चिनुभयो । खराब सुरुवात गरेको यूएईले ११ रन जोड्दा ...

हिमालय टाइम्स
भ्रष्टाचार अन्त्य गर्न सबैको सहकार्य आवश्यक छ: सभामुख अर्याल
Latest NewsJust now

भ्रष्टाचार अन्त्य गर्न सबैको सहकार्य आवश्यक छ: सभामुख अर्याल

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्न सबैको सहकार्य आवश्यक भएको बताएका छन्।  आईतबार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्दै सभामुख अर्यालले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिबद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए। ‘सु... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play