पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् । रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् । उनले यो निर्णय भावनात्मक भए पनि आफ्नो अन्तर्राष्ट्रिय यात्राको स्वाभाविक अन्त्य भएको बताएका छन् । सन् २००३ अ...
विश्व फुटबलमा भावुक क्षण, रोनाल्डोले गरे संन्यासको घोषणा

Read Complete Original Article
Published originally on फरकधार






