२७ कात्तिक, काठमाडौं। विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्नुभएको छ। उहाँले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई) […] The post विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद् प्रतिरोधी पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग appeared first on ICT Frame.
विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद् प्रतिरोधी पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






