काठमाडौँ । विश्व दिगो यातायात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिगो यातायातले मानिस तथा वस्तुको आवागमनलाई सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणमैत्री बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । यातायातले मानिसबीचको सम्पर्क विस्तार, व्यापार, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेले पनि यस क्ष…
विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






