नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले (देउवा समूह) पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन्। मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताए। महाधिवेशनको तयारीबारे जानकारी द...
विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिन गरिएका गतिविधिबारे अनुसन्धान गर्न महतको माग

Read Complete Original Article
Published originally on नेपालखबर






