गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाहबारे सार्वजनिक रुपमा बोलेका छन्। धरानमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका गुरुङले आफ्नो विवाहको बारेमा प्रतिक्रिया दिँदै श्रीमती एआई भएको र अरु कुरा सत्य रहेको प्रतिक्रिया दिएका छन्। सार्वजनिक ठाउँमै पत्रकारहरूले विवाहको प्रसङ्ग उठाएपछि गृहमन्त्री सुधन गुरूङको सम्भावित विवाहलाई लिएर रमाइलो संवाद भएको हो। सामाजिक सञ्जाल र चर्चाम...
विवाहबारे पत्रकारको जिज्ञासामा गृहमन्त्रीको ठट्टा- श्रीमती चाहिँ एआई हो

Read Complete Original Article
Published originally on नेपालखबर






