काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी जित निकाल्दै शीर्ष दुईमा रहने सम्भावना बलियो बनाउन चाहन्छ । यता विराटनगरका लागि भने प्लेअफ यात्रालाई जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ । त्यसैले विराटनगर आज जितको लक्ष्यसहित मैदा...
विराटनगरविरुद्ध लुम्बिनीले जित्यो टस

Read Complete Original Article
Published originally on फरकधार






