नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी निर्वाचनहरूको तयारीमा अझ बढी गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्। उनले आगामी दिनमा हुने स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले सबैलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए। स्थानीय तहको निर्वाचन स्थानीय सरकार गठनमा मात्र सीमित नरहेको उल्लेख...
चुनावको नतिजासँग डराए ओली, नेतालाई भने- निर्वाचन गम्भीरतापूर्वक लिनु, रणनीति बनाउनू

Read Complete Original Article
Published originally on फरकधार






