काठमाडौँ । विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो । विराटनगरका लागि शेहान जयसूर्याले ३९ रन बनाएका थिए भने आन्द्रे रसेलले २९ र लोकेश बमले २५ रन बनाएका थिए । त्यस्तै, सुदूरपश्चिमका बलर अविनाश बोहोराले २ विकेट लिएका थिए । The post विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर




.jpg)
