काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा आगामी पुस २ देखि ११ गतेसम्म (डिसेम्बर १७ देखि २६, २०२६) विराटनगरको डिग्री क्याम्पस परिसरमा ‘विराट एक्स्पो २०२६’को नवौँ संस्करण आयोजना हुने भएको छ ।‘द इकोसिस्टम अफ अपर्च्युनिटीज’ (अवसरहरूको पारिस्थितिकी प्रणाली) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।करिब तीन दशकअघि व्यापार र उत्पादन प्रदर्शनमा मात्र सीमित रहेको एक्स्पोलाई यसपटक भने अवसरहरूको प्ल
विराटनगरमा ‘विराट एक्स्पो २०२६’ आयोजना हुँदै : स्टार्टअपलाई लगानी, युवालाई रोजगारीसँग जोड्ने उद्देश्य

Read Complete Original Article
Published originally on आइसिटी समाचार





