ललितपुर । नेपाल विश्वविद्यालयको आयोजनामा उच्च शिक्षाको गुणस्तर, संस्थागत सुधार, नवप्रवर्तन र भविष्यका चुनौतीबारे छलफल गर्न दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी बुधबार ललितपुरमा सुरु भएको छ ।ललितपुरस्थित होटल हिमालयमा आयोजित ‘अमेरिकी उच्च शिक्षाको अनुभवबाट सिकाइ : दृष्टिकोण, चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक गोष्ठीको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षाका क्षेत्रमा सरकारका प्राथमिकताबारे चर्चा गरे । उच्च शिक्
नेपाल विश्वविद्यालयद्वारा उच्च शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु
Read Complete Original Article
Published originally on आइसिटी समाचार






