Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

राहदानी आवेदनको अनलाइन स्लट अबदेखि दिउँसो ३ बजे खुल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
राहदानी आवेदनको अनलाइन स्लट अबदेखि दिउँसो ३ बजे खुल्ने
Photo / Coverage: टेक्नोलोजी खबर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानी आवेदनका लागि अनलाइन स्लट खुल्ने समय परिवर्तन गरेको छ। कार्यालयले सूचना जारी गर्दै यसअघि प्रत्येक दिन दिउँसो ३ः३० बजे खुल्दै आएको राहदानी आवेदनको अनलाइन स्लट अब दिउँसो ३ बजे खुल्ने जानकारी दिएको हो। कार्यालयका अनुसार २०८३ मंसिर १ गतेदेखि लागू हुने गरी दैनिक दिउँसो ३ बजे अनलाइन स्लट खुला गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। The post राहदानी आवेदनको अनलाइन स्लट अबदेखि दिउँसो ३ बजे खुल्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह
TechnologyJust now

एआईबाट वन्यजन्तुसम्बन्धी भ्रामक फोटो र भिडियो नबनाउन वन कार्यालयको आग्रह

अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरी संरक्षित तथा संवेदनशील वन्यजन्तुसम्बन्धी भ्रामक तस्बिर तथा भिडियो निर्माण र सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।पछिल्लो समय एआई प्रविधिको सहायताले वास्तविकजस्तै देखिने कृत्रिम तस्बिर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै कार्यालयले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।कार्यालयका सूचना अधिकारी ...

आइसिटी समाचार
विराटनगरमा ‘विराट एक्स्पो २०२६’ आयोजना हुँदै : स्टार्टअपलाई लगानी, युवालाई रोजगारीसँग जोड्ने उद्देश्य
TechnologyJust now

विराटनगरमा ‘विराट एक्स्पो २०२६’ आयोजना हुँदै : स्टार्टअपलाई लगानी, युवालाई रोजगारीसँग जोड्ने उद्देश्य

काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा आगामी पुस २ देखि ११ गतेसम्म (डिसेम्बर १७ देखि २६, २०२६) विराटनगरको डिग्री क्याम्पस परिसरमा ‘विराट एक्स्पो २०२६’को नवौँ संस्करण आयोजना हुने भएको छ ।‘द इकोसिस्टम अफ अपर्च्युनिटीज’ (अवसरहरूको पारिस्थितिकी प्रणाली) भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।करिब ...

आइसिटी समाचार
बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात
TechnologyJust now

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

१९ कात्तिक, काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु. २३९.३ करोड खर्च भएको छ । त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए । उनकाअनुसार महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले […] The post बजेट कार्यान्वयनमा पहिलो ...

आइसिटी फ्रेम
नेपाल विश्वविद्यालयद्वारा उच्च शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु
TechnologyJust now

नेपाल विश्वविद्यालयद्वारा उच्च शिक्षा सुधारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी सुरु

ललितपुर । नेपाल विश्वविद्यालयको आयोजनामा उच्च शिक्षाको गुणस्तर, संस्थागत सुधार, नवप्रवर्तन र भविष्यका चुनौतीबारे छलफल गर्न दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी बुधबार ललितपुरमा सुरु भएको छ ।ललितपुरस्थित होटल हिमालयमा आयोजित ‘अमेरिकी उच्च शिक्षाको अनुभवबाट सिकाइ : दृष्टिकोण, चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक गोष्ठीको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरे ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षाका क्षेत्रमा सरकारका ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play