विराटनगर । विराटनगरमा निश्चित मापदण्ड पूरा गरेका व्यवसायले अब राति २ बजेसम्म सेवा दिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी नयाँ मापदण्ड जारी गर्दै इच्छुक व्यवसायीबाट अनुमति प्रक्रियाका लागि निवेदन
विराटनगरमा रात्रिकालीन व्यवसायको ढोका खुल्यो, प्रकृतिअनुसार राति २ बजेसम्म सञ्चालन गर्न पाइने

Read Complete Original Article
Published originally on प्रदेश खबर





