धनकुटा : सुनसरीको इटहरी–२ का दीपेश अधिकारी परिवारसहित धनकुटाको भेडेटारस्थित पाथीभरा मन्दिर पुगे। पाथीभरा माताप्रतिको विश्वास र भाकलले उनलाई साँगुरीगढी गाउँपालिका–६ मा रहेको मन्दिरसम्म डोर्याएको हो। पाथीभरा माताप्रति गहिरो विश्वास रहेको बताउँदै अधिकारीले भाकल गरेकाले परिवारसहित
भाकल बोकेर भेडेटारको पाथीभरामा, आस्थाले डोर्याउँछ टाढाटाढाका भक्तजन

Read Complete Original Article
Published originally on प्रदेश खबर





