प्लेअफ पुग्न जित्नैपर्ने दबाबमा रहेको खेलमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु जितका लागि १ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल तयार पारेको हो। दोस्रो विकेटका लाग...
विराटनगरद्वारा लुम्बिनीसामु १ सय ६७ रनको लक्ष्य प्रस्तुत

Read Complete Original Article
Published originally on नेपालखबर






