जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सका इमरान शेखले अर्धशतक पूरा गरेका छन्। नेपाल प्रिमियर लिगअन्तर्गत आज भइरहेको खेलमा उनले ४० बलमा ५३ रन प्रहार गरेका हुन्। उनको अर्धशतकमा ५ चौका र २ छक्का समावेश छ। विराटनगरले १ विकेट गुमाएर १२.२ ओभरमा १०३ रन बनाइसकेको छ।
विराटनगरका इमरानले पूरा गरे अर्धशतक

Read Complete Original Article
Published originally on नेपालखबर





