काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले डेढ किलो सुन सहित एक चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आज बिहान अन्दाजी ०१ः२५ बजेको समयमा नेपाल वायुसेवा निगमको उडान नं. आरए ४१० एफको उडानमार्फत हङकङबाट काठमाडौं आएका चीनको जिलीन स्थायी वतन भएका ५८ वर्षीय चिनियाँ नागरिक जिनहाउ वाङलाइ पक्राउ गरिएको हो । प्रहरीका अनुसार जाँच गर्न…
विमानस्थलबाट डेढ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






