क्लाइमेट एक्सन नेपालको आयोजनामा ललितपुरमा सम्पन्न ‘जलवायु तथा विपद्सम्बन्धी सही र संवेदनशील सञ्चार’ विषयक कार्यशालामा विज्ञहरूले मौसम पूर्वानुमान र विपद् रिपोर्टिङका कमजोरी सुधार्न आवश्यक रहेको औँल्याएका छन्। विपद्का समयमा सञ्चार माध्यमले भ्रामक सूचना र आतंक फैलाउनुको सट्टा तथ्यपरक, संवेदनशील ‘रियल टाइम’ सूचना प्रवाह गर्नुपर्नेमा सर...
विपद् सञ्चारलाई अतिरञ्जित नगरी सही र संवेदनशील ढंगले सम्प्रेषणमा जोड

Read Complete Original Article
Published originally on नेपालखबर






