काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ। विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २ः ३० बजे आगलागी भएको हो।...
कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी

Read Complete Original Article
Published originally on रातोपाटी






