राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले साना विपद् स्थानीय तहले नै व्यवस्थापन गर्न सक्ने गरी अधिकार र स्रोतको विकेन्द्रीकरण हुनुपर्ने बताए ।
विपद् व्यवस्थापनमा स्थानीय तहलाई सक्षम बनाउनुपर्छ : उप्रेती

Read Complete Original Article
Published originally on कान्तिपुर






