Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितता कसरी गर्ने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यालय शिक्षा विधेयक बहस : निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चितता कसरी गर्ने ?
Photo / Coverage: फरकधार

संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरुले सार्वजनिक शिक्षा राज्यको दायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने र शिक्षामा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन् । कार्यक्रमको उद्घा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन
PoliticsJust now

आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन

काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय र पार्टीलाई बेवास्ता र नीति-सिद्धान्तलाई नस्वीकार्ने प्रवृत्तिले उनलाई जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ। सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि […] ...

काठमाण्डुपाटी
बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै
PoliticsJust now

बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै

काठमाण्डु– भारतका विदेश सचिव विक्रम मिश्री कात्तिक १८ गते (नोभेम्बर ४) नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे जानकारी दिएको हो । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव […] ...

काठमाण्डुपाटी
नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन
PoliticsJust now

नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए ।  सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक दस्तुर संकलन सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीले जानकारी दिए । आइतबार राति १२ ...

फरकधार
जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ
PoliticsJust now

जनताको गुनासो सुन्न आएको नेकपा संयोजक प्रचण्डको भनाइ

नागेन्द्रकुमार कर्ण महोत्तरी, कात्तिक १६ गते । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबासमा सोमबारमा राष्ट्रिय जागर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play