काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसीले वित्तीय अपराधको नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित एकदिने कार्यशालाको उद्घाटन गर्दै उनले वित्तीय अपराधको स्वरूप निरन्तर परिवर्तन भइरहेकाले अनुसन्धानका परम्परागत विधि मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे । प्रविधिको तीव्र विकाससँगै वित्तीय अपराधका प्रकृति र चुनौतीसमेत
वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानमा जोड : प्रहरी महानिरीक्षक केसी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






