१० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको हित विपरीत सम्झौता भएको आरोप लगाए । साथै, सत्ता स्वार्थका लागि बिदेशीसामू लम्पसार पर्ने प्रवृत्ति बिगतको जस्तै दोहरिएको टिप्पणी…
विगतमा जस्तै लम्पसार गर्ने प्रवृत्ति दोहोरियो : भीम रावल

Read Complete Original Article
Published originally on अनलाइन खबर






