काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको समीक्षा तथा विश्लेषण गरेर मात्रै आगामी राजनीतिक कार्यभार तय गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्ना कमजोरीको समीक्षा गर्दै नयाँ चुनौतीको सामना गर्नुपर्ने बता…
विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






