त्यस रात धेरै महिनापछि मैले किताबलाई मोबाइलभन्दा लामो समय हेरेँ । बुबा ढिलो गरी घर फर्किनुभयो । उहाँको थकित पाइला सुन्दा अचानक मलाई आफ्नै पढाइ सम्झियो— मेरो शुल्क, किताब, कापी, मेरो भविष्यको चिन्ता; यी सबैको पछाडि उहाँहरूको कति दिन र कति रात जोडिएका होलान् ?
वासन्ती फूल

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






