प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको क्रममा केही परियोजना दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी सरकारले गरेको छ। शाह आगामी मंसिर ६ गतेबाट भारत भ्रमणमा जाने तयारीमा छन्। भारतका विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ गते काठमाडौं आएर प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डामा प्रारम्भिक छलफल गरेर फर्किएका छन्। प्रधानमन्त्री बालेन भारत भ्...
वालेन्द्र शाहको भारत भ्रमणमा चार परियोजनाको उद्घाटन निश्चित, अरु एजेन्डा तयार हुँदै

Read Complete Original Article
Published originally on नेपालखबर






