मुम्बई । साउथ इन्डियन फिल्म उद्योगका चर्चित अभिनेता प्रकाश राजले आफ्नो करियरमा आठ पटकसम्म बैन (प्रतिबन्ध) भोगिसकेको खुलासा गरेका छन्। फिल्ममेकर एस एस राजामौलीको आगामी फिल्म ‘वाराणसी’ मा उनको कास्टिङलाई...
‘वाराणसी’ मा कास्टिङलाई लिएर उठेका प्रश्नमा प्रकाश राज - बहिष्कारले फिल्मको कमाइ रोक्न सक्दैन

Read Complete Original Article
Published originally on रातोपाटी






