वर्षाका कारण दुई दिनपछि सर्यो संखुवासभा गोल्डकप

भोजपुर : पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो । खाँदबारीको मानेभञ्ज्याङमा आयोजना
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

पत्रकार पक्राउपछि आफ्नै सरकारसँग रास्वपाको प्रश्न : ‘समाचारकै विषयमा गैरकानुनी पक्राउ गर्न मिल्दैन’
काठमाडौं : पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउका घटनाबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नै सरकारसँग जवाफ मागेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलले पत्रकार पक्राउसम्बन्धी समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बालेन्द्र शाह नेतृत्वको ...

समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलमार्फत समाधान खोज्न सरकारलाई काउन्सिलको आग्रह
काठमाडौं : विभिन्न सञ्चार माध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) ...

गगन–विश्वप्रकाशलाई केदार कार्कीको चेतावनी : कांग्रेसको पहिचानमा भ्रम नछर्नुहोस्
इनरुवा : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको वास्तविक विचार, आदर्श र विरासत आफूहरूले प्रतिनिधित्व गरेको दाबी गर्दै पार्टीको रुख चिह्न पनि आफ्नै पक्षको भएको बताएका छन्। शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा संस्थापन इतरपक्षले आयोजना गरेको ...

प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेस नेताहरूको आपत्ति
काठमाडौं : सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति नेपाली कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई गिरफ्तार गर्नु सर्वसत्तावादी ...


