Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । निरन्तर वर्षाका कारण १९औँ गोदावरी फूलको प्रदर्शनी आज (शनिबार) बन्द गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आजका लागि प्रदर्शनी बन्द गर्नुपरेको जनाएको छ। फ्यानका अनुसार आज बेलुकासम्मको मौसमको अवस्था हेरेर भोलिदेखि पूर्वनिर्धारित समयअनुसार नै प्रदर्शनी सञ्चालन गर्ने निर्णय गरिनेछ। प्रदर्शनीको संयोजकले वर्षाका कारण पर्न गएको असुविधाप्रति पुष्प व्यवसायी, सदस्य तथा पुष्पप्रेमीहरूसँग क्षमा माग्दै मौसममा सुधार भए भोलिदेखि प्रदर्शनी नियमित सञ्चालन हुने जानकारी दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तपाईको साेमबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको साेमबारको भाग्य कस्तो छ ?

२०८३ कात्तिक १६ गते साेमबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play