सुर्खेत । हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ । भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पु¥याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो । वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय परिवार…
वर्षभरि खान पुग्दैन आफ्नै उत्पादन, हिमपातअघि खाद्यान्न राहत

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






