काठमाडौं- तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकारको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति
वडाअध्यक्ष तन्डुकारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Read Complete Original Article
Published originally on आजको अर्थ






