स्तन क्यान्सरको जोखिम कम गर्न वंशानुगत कारण पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ । उच्च जोखिम भएका महिलाले २५ वर्षदेखि एमआरआई र ३० वर्षपछि म्यामोग्रामसमेत नियमित गराउनुपर्छ ।
वंशानुगत स्तन क्यान्सर : २५ वर्षदेखि नै जाँच किन आवश्यक ?

Read Complete Original Article
Published originally on कान्तिपुर






