नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले लक्ष्य पछ्याउने क्रममा सुधारिएको प्रदर्शन गरिरहेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ ओभरको खेल सकिँदा २ विकेट गुमाएर ५६ रन बनाएको छ । विराटनगरका लागि ओपनिङ ब्याटर लोकेश बम उत्कृष्ट लयमा देखिएका छन् । उनी ३३ रन बनाएर क्रिजमा छन्। उनलाई साथ दिइरहेका बसिर अहमद १० रनमा ब्याटिङ गरिरहेका छन् । लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरुवात भने राम्रो हुन सकेन । उसले पहिलो विकेटका रूपमा इमरान शेखलाई १० रनमा गुमाएको थियो । त्यसपछि क्र...
लोकेश बमको आक्रामक ब्याटिङमा विराटनगर अघि बढ्दै, ९ ओभरमा बनायो ५६ रन

Read Complete Original Article
Published originally on फरकधार






