काठमाडौं । जापानको मोटर उत्पादक कम्पनी निडेकमा लेखा अनियमिततासम्बन्धी विवाद बढेपछि संस्थागत सुशासनमाथि प्रश्न उठेको छ। कम्पनीका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिगेनोबु नागामोरीले लेखासम्बन्धी चिन्ताका बीच पद छाडेका छन्। पवन टर्बाइन, विद्युतीय सवारीसाधन, रोबोट र औद्योगिक मेसिनका लागि मोटर उत्पादन गर्ने निडेक जापानको चर्चित कम्पनीमध्ये एक हो। तर गत वर्षदेखि …
लेखा अनियमिततापछि जापानी कम्पनी निडेकमा सुशासन संकट, सूचीकृत कम्पनीबाट हट्नुपर्ने जोखिम
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






