Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी विकास कोषका उपाध्यक्ष र सदस्य सचिवले सम्हाले कार्यभार
Photo / Coverage: अनलाइन खबर

२ मंसिर, बुटवल । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन् । उनले लुम्बिनीको समग्र विकासका लागि आफू पूर्ण क्षमता, स्रोत र बुद्धिले भ्याएसम्म सेवा गर्न समर्पित रहेको स्पष्ट पारेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको लक्ष्य
OthersJust now

एनपीएल : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायो । जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बोपराले ५३ रन जोडे। काठमाडौंका करण ...

पर्दाफास
सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र
OthersJust now

सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र

सरकारी अस्पतालको सेवा परिवर्तन गर्ने ‘गेम चेन्जर’को रूपमा लिइएको ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम कार्यान्वयनका लागि पटकपटक घोषणा भयो, कार्यविधि बन्यो, बजेट विनियोजन भयो, अस्पताल छनोट गरिए । तर कार्यक्रमले गति लिन सकेन । ...

अनलाइन खबर
तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य
OthersJust now

तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य

२ मंसिर,बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि सञ्चालन हुने नवौं औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजकले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी गराएको हो । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि औद्योगिक व्यापार मेला’ नारासहित आयोजना… ...

अनलाइन खबर
राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र
OthersJust now

राष्ट्र बैंकका सबै सञ्चालक समिति बैठकमा उपस्थित हुने सञ्चालक एक जनामात्र

गत आवका सबै सञ्चालक समिति बैठकमा सहभागी पाण्डेले बैठक भत्ता मात्रै ५ लाख ७६ हजार रुपैयाँ बुझेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play