Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी लायन्सविरुद्ध पावरप्लेमा काठमाडौंको राम्रो सुरुवात

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी लायन्सविरुद्ध पावरप्लेमा काठमाडौंको राम्रो सुरुवात
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । शनिबार (कात्तिक २१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले सुरुआती ६ ओभरमा बिनाकुनै विकेट गुमाएर ४५ रन बनाएको छ । हाल क्रिजमा रहेका ओपनरद्धय डेभिड वार्नरले ३२ र साहिल पटेलले ११ रन बनाएका छन् । खेलमा काठमाण्डू जित निकाल्दै प्लेअफ छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ । हाल चार अंकका साथ तालिकाको चौथो स्थानमा रहेको काठमाण्डूले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । लुम्बिनी पनि जित निकाल्दै प्लेअफ छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ । हाल सात अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले चार खेल खेल्दा तीन जित निकालेको छ । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । The post लुम्बिनी लायन्सविरुद्ध पावरप्लेमा काठमाडौंको राम्रो सुरुवात appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’
Latest NewsJust now

‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’

सुर्खेत । मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएको सयदिन पूरा भएको छ । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री... ...

रातोपाटी
विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न
Latest NewsJust now

विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न

अदालतका फैसलाहरूको भाषा र व्याख्या जटिल हुँदा सर्वसाधारणले बुझ्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। ...

हाम्राकुरा
रोहित पौडेल: नेतृत्वको नयाँ मोड
Latest NewsJust now

रोहित पौडेल: नेतृत्वको नयाँ मोड

नवलपरासीबाट काठमाडौं आउँदा रोहितकुमार पौडेलसँग एउटा सपना थियो- नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने। उमेरले उनी भर्खर ११ वर्षका थिए। क्रिकेट खेल्ने अवसर खोज्दै राजधानी आएका ती किशोरलाई त्यतिबेला सायदै थाहा थियो, एक दिन उनी नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् र विश्व क्रिकेटको अभिलेखमा आफ्नो नाम लेखाउनेछन्। तर उनको यात्रा कल्पनामा सीमित रहेन। उमेर समूहको क्रिकेटमा देखिएको प्रतिभा, घरेलु प्रतियोगितामा गरेको प्रदर्शन ...

नेपालन्युज
गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने
Latest NewsJust now

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

अमरराज नहर्की तनहुँ, कात्तिक २२ गते । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play